Tribhuvan University ले BBS forth year को परीक्षाफल प्रकाशित गरेको छ। - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

Tuesday, November 19, 2019

demo-image

Tribhuvan University ले BBS forth year को परीक्षाफल प्रकाशित गरेको छ।


    Tribhuvan University ले BBS forth year को परीक्षाफल प्रकाशित गरेको छ। 


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्धारा २०७५ साल चैत्र महिनामा संचालित व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको .(B.B.S 4th Year) परीक्षाफल प्रकाशित गरेको छ । केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार भर्खरै नतिजा प्रकाशित गरिएको छ  ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट  www.tuexam.edu.np मा हेर्न सकिन्छ। 

https://www.tuexam.edu.np/

TU-Nepal-Logo


Click here to view Result




BBS-Fourth-Year-Exam-Resultr-2076

Pages