एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, May 23, 2021

एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ

 

 एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ

 


एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने भएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो ।

उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरि लगानी गरिने छ ।



Pages